Skip to content


तिमी जाऊ तिमी जाऊ तिमी जाऊ
मेरो नयनबाट धेरै टाढा
विश्वास घात गर्यौ तिमीले मलाई
झुक्याएर आज

तड्पिन्छ मन मेरो घरिघरि
घुमिरहन्छ तिम्रो तस्विर नयन वरिपरि
तर धोका दियौ तिमीले मलाई
त्यसैले
तिमी जाऊ तिमी जाऊ तिमी जाऊ

जुन तारासँग सधैं जागा हुन्थ्यौं रातमा
माया प्रेमका मीठा गीत गाऊँ भन्थेउ साथमा
तर विश्वासघात गर्यौ तिमीले मलाई
त्यसैले
तिमी जाऊ तिमी जाऊ तिमी जाऊ

2 thoughts on “तिमी जाऊ”

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *