Skip to content

तीन हाइकु (गणतान्त्रिक आमा)



नीति कार्यक्र म
गणतान्त्रिक आमा
रुष्ट सन्तान !


लौ लड्डु बाड्दै
गणतान्त्रिक आमा
“मेरो सर्खार” !


तीब्र विकास
आमा ! तीम्रो हो सर्खार ?
हाँस्छ आकाश !

Leave a Reply

Your email address will not be published. Required fields are marked *