Skip to content

प्रभाव छ (मुक्तक)

कुन्नि खै के भो,तनाव छ अचेल
औषधीमा मात्र,लगाव छ अचेल
यी डक्टरले नि,के-के देखाउछन्
ज्यानमा नराम्रो,प्रभाव छ अचेल

© करन, बिवश
धनगढी, कैलाली

2 thoughts on “प्रभाव छ (मुक्तक)”

  1. करनजी एउटै मुक्तक दुइ दुइ पटक
    करनजी एउटै मुक्तक दुइ दुइ पटक एकै ठाउँमा अायाे त किन हाे यस्तव् भाकाे ।

  2. धन्यवाद होम सर, अर्को चाहिं
    धन्यवाद होम सर, अर्को चाहिं पोस्ट हटाइदिएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *