Skip to content

दुई ताङ्का (सपनाहरु)


१.सपनाहरू
भिरहरुमा कुदे
इच्छाहरुको
लहरामा अल्झेर
देहावशान भयो !

२.दिदी बहिनीमा
होड-बाजी चलेछ
कस्ले जित्ने हो
को हार्ने हो अब त्यो
अंग प्रदर्शनीमा !!

2 thoughts on “दुई ताङ्का (सपनाहरु)”

  1. सुब्बा जी,

    सुब्बा जी,
    तन्का को सम्रचना ५-७-५-७-७ (३१ अक्षर) मिलेको छ । रचना राम्रो छ । तन्का हाइकु लगायत का छोटा सम्रचना का लेखन शैली भयका रचना हरु मा भाव सिधा भय को भन्दा घुमाउरो र सिम्बोलिक भयको लाई राम्रो मानिन्छ ।

    प्रकाश

    1. बिम्बहरु को उचित समायोजन नै
      बिम्बहरु को उचित समायोजन नै उत्कृष्ट साहित्य हो पक्कै पनि…..

      parihas

Leave a Reply

Your email address will not be published. Required fields are marked *