Skip to content

तिम्रै यादमा तड्पी तड्पी


तिम्रै यादमा तड्पी तड्पी म लास हुनेछु
त्यस दिन तिम्रो लागि म निकै खास हुनेछु
डाको छोडी नरुनु आँसु पुस्न सक्दिन म
किनकि त्यतिबेला म भगवानको पास हुनेछु

रमेश चालिसे अविरल

Leave a Reply

Your email address will not be published. Required fields are marked *