आमाको रोदन हरिलाल शर्मा हाइकु by nuwakotejethoMay 17, 2020१. आमाको माया गाग्रा भरिको पानी केट्केटी लोटा । २. ती बूढी आमा डाँडामाथीको घाम डुब्न नि के बेर् । ३. छोरो छ प्रदेश् बिर्सिगो आमालाई क्या कमाल पैसाको। ४. सुक्यो नि घाँटी आमा भन्दछिन पानी सुन्ने पो हो कस्ले? 3 3Shares Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ