Skip to content

दारु छोडेर दुध पिउन थाएको छु हजुर
अचेल घरमै बसी गाई पालेको छु हजुर
खबर के छ बिरानो शहरको कुन्नि खै
कृषिमै क्रान्ति पाइला चालेको छु हजुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *