Skip to content

दुई मुक्तक (जनप्रतिनिधिहरु)

SagarSubedi


(१)
जनप्रतिनिधिहरुलाई सुबिधा हरवार चाहिन्छ
तलव भत्ता बढेकै छ,बस्नलाई दरबार चाहिन्छ
बाढी पहिराले जनता रातभरि सुत्नै नपाउँदा
चर्पी जाँदा पनि नेताज्यूलाई चौकिदार चाहिन्छ

(२)
कस्तो छ घरवार सब खान्दानी नसोध्नु
हेरेपछि रुपरंग फेरि आनिवानी नसोध्नु
एउटा बेरोजगार युवा छोरी माग्न आउँदा
सर्वप्रथम उसैलाई आम्दानि नसोध्नु

सागर सुबेदी
कुश्मा नगरपालिका १०

Leave a Reply

Your email address will not be published. Required fields are marked *