उडछ मन गुडछ मन
कहाँ कहाँ पुग्छ
चञ्चल चपल मन
यता-उता कता-कता छरिन्छ
हेर्दाहेर्दै कता गई अडिन्छ
कहिले आँखापछि, कहिले बोलीमा
मर्छ कहिले योवनाको लोलीमा
रोगी हो कि भोगी मन
छैन स्थिर यो चपल मन
यो ? चपल मन
न चाहँदा-चाहँदै
न ? भन्या मान्छ
बग्छ सधैं अड्दैन मन
यो चपल मन ।