गाजल Ganga Adhikari गजल by gangato0August 13, 2019 म पनि भय पगल ए पागल तेरो मायामा मन उड्छ बनी बादल ए पागल तेरो मायामा मन नाच्छ त्यसै त्यसै न गीत न संगीत मनमा त्यसै बज्छ मादल ए पागल तेरो मायामा हेरे पछीतैले मलाई कस्तो रहर जग्यो ममा लाउन मन लाग्छ गाजल ए पगल तेरो मायामा Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Comment Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.