Skip to content

मागेर भिखँ पाईन्छ


मागेर भिखँ पाईन्छ यहाँ एकसाँझ टार्ने
मागेर साथ पाइनँ यहाँ जिवनका पल’गुजारने

सस्तो भएर बजारमा बिक्छ जिन्दगी
बिकाउ बटुलेर उत्सव मनाउन पुग्दैन जिन्दगी

सम्झौताको पर्खालबाट चित्कार बनी कहालिन्छ
चित्कारबाट अन्त्य खोज्दा-खोज्दै सल्किन्छ

अनि बचाउने लाख कोशिससँगै आतिन्छ
बिकाउ बटुलेर जान्दैन यो कसरी मातिन्छ?

एउटा युगँको पर्खाईसँगै पोखिन्छ छत्ता-छुल्ल भएर
अनि उठाउन खोज्दा-खोज्दै रितिन्छ क्षितिजपारि गएर

गीता थापा
ईजरायल

3 thoughts on “मागेर भिखँ पाईन्छ”

  1. एउटा युगँको पर्खाईसँगै
    एउटा युगँको पर्खाईसँगै पोखिन्छ छत्ता-छुल्ल भएर
    अनि उठाउन खोज्दा-खोज्दै रितिन्छ क्षितिजपारि गएर

    geeta ji ramro lagyo yo hajur ko gajal

    bata yo sher…………

    सस्तो भएर बजारमा बिक्छ जिन्दगी
    बिकाउ बटुलेर उत्सव मनाउन पुग्दैन जिन्दगी

    yesma pani kami chhaina mero najarma lekhdai garnus la..

    manoj kafle mansun
    kuwait
    mansun2036@yahoo.com

  2. hi geeta ji…
    मागेर भिखँ

    hi geeta ji…

    मागेर भिखँ पाईन्छ यहाँ एकसाँझ टार्ने
    मागेर साथ पाइनँ यहाँ जिवनका पल’गुजारने

    yo sher ma yathartahta dekhiyako chha….. aakhir magera sath napaine rahechha…

    सस्तो भएर बजारमा बिक्छ जिन्दगी
    बिकाउ बटुलेर उत्सव मनाउन पुग्दैन जिन्दगी
    yo sher yatharthabadi chha

    Nice gajal Geeta ji….. go ahead…. go ahead ……… keep it upppp……….

    All The Best…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *