नयाँ सप्ना र जोस् सगै आउछौ हामी बिदेस्
आमा बाबु र परिवार छाडी सोदेस्
सोचेको जस्तो छैन बिदेशमा काम गर्न
संसार लाई भुलेर सकिदो रैनछ मर्न
पिल्सिएको छु बिदेस् को नोकारीमा
न नाम छ न दम नै छ खटेकी छु दिन रात फोकड्मा
एकान्तमा बसी सम्झन्छु आफ्न्त झल्झली
फर्किन्छु आफ्नै देस् भनि सोच्दा रितो छ खल्ती
मन पोलेर हुन्छ न हास्नु न बाच्नु
यो बिदेशमा छैनन कोही पुछी दिने आसु
आफ्न्त भन्छन फर्की आफ्नै देस्
बिदेस् दु ;ख भन्दा गुन्द्रुक र ढिडो खानु बेस्
फर्किए अब आफ्नै देस् लिएर दु;ख को कमाइ
खुशी भए सबै ,भेट्न आए आफ्न्त रमाइ रमाइ
सबैलाई कोसेली दिदा सकियो बिडेस्कओ कमाइ
झोकृएर बसे केही थिएन मात्र रितो हात
पिर नगर दु;ख सुख बाडेर बसौला नुन पनि पिउला
सुख र शान्ति फैलाउला भनि आमा बाबा र जीवन साथी को पाए मैले साथ
पाए मैले साथ
माया ले भरिएको छ देस् हाम्रो
बिदेसिनु भाको दाजु भाइ दिदी बहिनी हो
बिदेस् भन्दा हाम्रो देस् छ राम्रो
हाम्रो देस् छ राम्रो
काले को काली सरिता
Sarita k.c.israel.

molai dhrai khusi lageyo
molai dhrai khusi lageyo Sarita madoma ko yo bastabikta katha byathalai kabitako rupma padna pauda..ajhai pani assa ra biswas 6 uhako yastai yesati kabita haru mo jasta kabi premiharule padna paune 6n..tnx
I m so happy sarita. That’s a
I m so happy sarita. That’s a reality being in abroad. Hope to read more in coming days.