केही बदलिन खोज्छ जिन्दगी
मन बदलिदैन
कहिलेकाहीं आबेग र
आवेशमा चल्छ जिन्दगी
मन पग्लिदैन
केही नयाँ पलाउँछ मनमा
छिनभरमै बिलाउँछ
यदि यस्तै नै चलिरहने हो भने जिन्दगी
माटोमै मिलाउँछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “मन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *