बेमौसममा प्रीतको खेती गरे पछि के गर्ने ?
अटुट बन्धन तोडी जान खोजे पछि के गर्ने ?
पवित्र गाँठो पारी सङ्गालेको प्रीतमा
बिनाशरुपी धमिरा लागे पछि के गर्ने ?
मन मन्दिरमा कसम खाई साथ दिन्छु भन्नेले
छुरा रोपी पिठ्यूँमा घात गरे पछि के गर्ने ?
पछ्यौरीले आँशु पुछी ‘म छु’ भन्नेलाई
आफ्नै रुप रङ्गको मात लागे पछि के गर्ने ?
न्यानोपन दिई छुट्टै संसार बसाउछु भन्दा
तातो हावाको राप लागे पछि के गर्ने ?
-सिटिजन बैक ईन्टरनेशनल लिमिटेड
काठमान्डौ
ईमेल: [email protected]
gazalko lagi kafiya anibarya
gazalko lagi kafiya anibarya chha gobinda ji kafiya mileko chhaina vako pan dohoriyeko chha addhyan garera matra lekhnu hola.
Dear sir,
thanks you and for
Dear sir,
thanks you and for your comments and suggestions. motivate garne bani basalnu paro sabaile ke kasota?
Gobind
केहि छैन गोबिन्द जी , कोशिस
केहि छैन गोबिन्द जी , कोशिस गर्दै गर्नुस , हामीले सकेको हामि पनि सहयोग गर्ने छौ । जन्मेर नै कसले जानेको छ र ? होइन र ?
Dinesh sir,
Yaha hajur le
Dinesh sir,
Yaha hajur le jasto bhawan rakhne manchhe kaha payenchaa ra.
hope your cooperation.Lekhna sarai man parchha malai.Study garna man chha kehi books refer garnu na sir pls