मुक्तक (प्राकृतिक प्रकोप) करन बिवश मुक्तक by Karan.BiwashaJune 18, 2021July 18, 2021 हरेक वर्ष प्राकृतिक प्रकोपले नेपाल भूमि रुँदैछरोगसँगै वर्षा अनि बाढी भेलले झन पीडा हुँदैछयहाँ गाउँवस्तीहरू आपत बिपत्तिमा फसेका छननेपाल भूमिमा यो कस्तो विपत्तिको घेराले छुँदैछ 🇳🇵🇳🇵 Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ