Skip to content

समयले बाँधिरहेछ
म भाग्यका खुड्किला चढिरहेछु
दैदिन्न संसारमा महक छ
म कतै तुच्छ बनिरहेछु

सपना र चेतना दुवै त थिए
कालले गाँजेछ
परिस्थिको दास भैरहेछु
अवत मन मष्तिक थाकेछ
खोजेर निदानहरू
खोजिरहेछु स्वयमको म पहिचान
पुग्छु कि भित्तामा छ अँझै आश महान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *