Skip to content

चिया

तिमी आयौं
द्वारहरु खुल्ला छ्न भित्रै आउ
आफ्नो व्यस्तता बाहिर काटी मै टागेर आउ
जुत्ताहरु सङ्गै तिम्रा दिमागका नकारात्मक खोलेर आउ
प्रेम अनि विश्वासको मध्यम आँचमा चिया बसालेको छु
भक्ति र समर्पित भावले अदुवा मिसाएको छु
आउ बस
छोडिदेउ जीवनको भागम दौड
थोपा थोपामा आनन्द उठाउ
सुन त्यति मुस्किल पनि छैन
जीवन जिउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *