जवानीby हरि मोहनJuly 7, 2024सुन्दर बार्दली ठूलो आगन अनि फूलका गमला बोर्ड टासिएको घर बिकाउमा रहेछ मन पनि त कसैको घर हो त्यो पनि बिकाउ रहेछ माया प्रेम त्याग अनि संघर्ष जिन्दगी कहानी रहेछ आगो बारुद र सुनामीको के कुरा सबैभन्दा खतरनाक त जवानी रहेछ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ