Skip to content

उनि भन्छिन जीवन भरि राति मात्र चाईयो


मेरो साथ मा राती भरि प्रेम मात्र लाइयो
उनि भन्छिन जीवन भरि राति मात्र चाईयो

नसोचेको खुसिपानी मेरै साथमा पाइयो
मेरो बोलि सुन्न पाए के पो मात्र चाईयो

मेरो साथ पायेपछी लग्यो टन्न खाइयो
भोकै बस्न परेपनि साथ मात्र चाईयो

एकान्तमा आउदा भन्छिन चुप्प खान पाइयो
लेख गजल भन्छीन उनि गीत मात्र गाइयो

मनोज काफ्ले “मनसुन”
कुवैत

6 thoughts on “उनि भन्छिन जीवन भरि राति मात्र चाईयो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *