Skip to content

एकतर्फी यात्रा

मन नै नमिल्ने भए पछि, के बोल्नु र खै तिमीसँग,
चाहनाहरू एकतर्फी भए, के खोल्नु र खै तिमीसँग।
वन वे जस्तै मार्ग बन्यो, मेरो मायाको यात्रा यहाँ,
सम्बन्ध नै नरहे पछि, नाता के जोड्नु र खै तिमीसँग।

Leave a Reply

Your email address will not be published. Required fields are marked *