भेट हुँदा उनको मेरो पुर्णिमाको रात थियो
छिर्केमिर्के उज्यालोमा जुनको मिठो साथ थियो
भन्न सकिन मैले केही, बोलिनन् उनी पनि
आँखा आँखा जुधिरन्थे अच्चमको बात थियो
लजाएर हेर्थिन उनले डराएको थिए म नि
चिसो चिसो हावा चल्दा केही गर्ने मात थियो
खर्स्याङखुर्स्रुङ आवाज आयो, डराई उनी झम्टिन मलाई
त्यस्तो आवाज निकाल्नुमा मात्र मेरै हात थियो
अङ्गालोमा कसी उनले लडाई दिईन भुईमा मलाई
सिरक उनी स्वयम थीइन ओछ्यान चाँही पात थियो
चुम्न थालिन् अङग अङग फुट्यो बाँध यौवनको
लगातार बारम्बार घात प्रतिघात थियो
भेट हुँदा उनको मेरो पुर्णिमाको रात थियो
छिर्केमिर्के उज्यालोमा जुनको मिठो साथ थियो

wao wao waoooooooooooooooooo
wao wao waoooooooooooooooooo
अनुभव जी वा वा ………..
अनुभव जी वा वा ……….. कति राम्रो गजल लेखनु भो ……..
हरेक शेर हरुको व्याख्या म कसरि गरु ………………. आशा फेरी लग्यो दिनदिनै हरुलाई पदिरहू
मनोज काफ्ले मनसुन
परदेश बाट
मनोज जि अनी अतिथी मित्र
मनोज जि अनी अतिथी मित्र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद…
अनुभब जि,
यहाँको हरेक गजलहरु
अनुभब जि,
यहाँको हरेक गजलहरु उत्कृष्ट छन् नै जसको सदैब प्रशम्सा भई नै रहेको छ तर पनि एउटा सानो खोट औल्याउन मन लाग्यो, अन्यथा नलिनुहोला ।
गजलको मुल मुटु मानिने “काफीया” शब्द चयनको दृश्टीले उत्कृष्ट त छ नै यध्यपी आ+त सम्रचना बोकेको हरेक काफीयाको माझमा मत्ला शेर को दोस्रो लाईनको आ+थ सम्रचना अलि मिलेन कि जस्तो लाग्यो । ।
बाँकी उत्कृष्ट लाग्यो । ।
निर्मला थापा,
wah wah
kya lekhnubhayo
wah wah
kya lekhnubhayo
धन्यवाद अनन्त जि हौसलाका
धन्यवाद अनन्त जि हौसलाका थुङ्गाहरु बर्षाउनुभएको मा
अनुभब जि,
यहाँको हरेक गजलहरु
अनुभब जि,
यहाँको हरेक गजलहरु उत्कृष्ट छन् नै जसको सदैब सबैबाट प्रशम्सा पाई नै रहनु भएको छ । तर पनि यो गजलको सन्दर्भमा एउटा सानो खोट औल्याउन मन लाग्यो, अन्यथा नलिनु होला ।
गजलको मुल मुटु मानिने “काफीया” शब्द चयनको दृस्टिले उत्कृष्ट छ यध्यपी आ+त सम्रचना बोकेको काफीयाहरुको माझमा मत्ला शेरको दोस्रो लाईनको आ+थ सम्रचना अलि मिलेन कि जस्तो लाग्यो ।
बाँकी उत्कृष्ट लाग्यो ।
निर्मला थापा
निर्मला जि धेरै धेरै धन्यवाद
निर्मला जि धेरै धेरै धन्यवाद सुझाबको लागि…..साच्चै हो तपाईंले भने जस्तै त्यहानेर गल्ती भएकै हो तर पढ्ने बेलामा स्वर तान्न मिल्छ कि भन्ने भावले मात्रै मैले त्यो शब्द “काफिया” को रुपमा मतलामा राख्ने प्रयास गरेको हुँ। अहिले तपाईंको सुझाब पछी अलिकती गल्ती गरेको भान भयो किनकी आ + त सम्रचनाका शब्दहरु यती धेरै हुँदा हुँदै पनि मैले किन त्यो नै प्रयोग गरें? तपाईंको सुझाबको सधैं बाटो हेर्ने छु।
अनुभव जी
Wowwwwwwww…..
अनुभव जी
Wowwwwwwww….. Sarir nai siringa bho ni hau mero ta……………………………
हरेक शेर हरुको व्याख्या म कसरि गरु ………………. आशा फेरी लग्यो दिनदिनै हरुलाई पदिरहू
good.. Tara nirmala ji ko kuralai khyal rakhnu bhaya ma aajha dherai ramro ………………
All the best
धन्यवाद टंक जि प्रतिकृयाको
धन्यवाद टंक जि प्रतिकृयाको लागि…..यो साथ कहिल्यै नछुटोस
Kinda nice conversation
Kinda nice conversation between nirmala and anubhav, I’m so far from “MATALA” and “KAFIYA” anyway from the normal point of view seems nice Gajals la
बेनाम मित्र प्रतिकृयाको लागि
बेनाम मित्र प्रतिकृयाको लागि धन्यवाद कृपया अब देखी नाम खुलाईदिनु भए अती उत्तम हुने थियो
gajalka vawona malai asaddhai
gajalka vawona malai asaddhai man paryo,tara kaha nira k pugena k pugena jastai mane.tasartha abaka dinharuma sabda chayenma her bichar garnu hola hai anuvaw ji………