Skip to content

प्रेयसी र म


बन र खोला
मकै बारीको धुलो
प्रेयसी र म

असारे झरी
खेतका गराहरू
प्रेयसी र म

अन्तिम जाँच
डिभिजनको धोको
प्रेयसी र म

छुट्ने समय
बिदेशी क्याफे हाउस्
प्रेयसी र म

वर्ष समीक्षा
नदीका दुई किनरा
प्रेयसी र म

2 thoughts on “प्रेयसी र म”

  1. kabita man paryo malai
    वर्ष

    kabita man paryo malai

    वर्ष समीक्षा
    नदीका दुई किनरा
    प्रेयसी र म
    yestai ho k garne

Leave a Reply to Manoj kafle Cancel reply

Your email address will not be published. Required fields are marked *