Skip to content

चर्किएर फुट्नै लागेको एउटी माया गर्छु भन्दै
सुन्दर सपना देखाउँदै मसित ठोक्किन आई
मलाई थाहा छैन मेरो मायामा उसले के कमी पाई
भन्दै नभनी मलाई निक्कै गहिरो चोट लगाई
मेरो चोटमा रमाउँदै,
मैलै गरेको मायामा खोट लगाउँदै
उसले त माया गर्छु भन्दै
मलाई जस्तै अर्कोलाई पनि मायामा फसाई
म बसिरहेछु आफूले आफैंलाई धिकार्दै
उनीहरु हाँसिरहेछन् मेरो चोटमा रमाउँदै ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *