Skip to content

एकपटक फेरि


एकपटक फेरि
तिम्रै आलिङ्गनमा
बाँधिने मन

यी नयनहरू
ती नजरहरूसँग
लट्ठ्याउने मन

बिना स्पर्श
जवानीको क्रिडामा
साँधिने मन

Leave a Reply

Your email address will not be published. Required fields are marked *