Skip to content


झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा
राखेको थिएँ उसलाई मैले दिलको माझमा

नसम्झाइदेऊ अतीतका व्याथा हृदय जल्दछ
दुखित मनमा जिउँदो लास झैं यो आत्मा पोल्दछ

राखेको थिएँ त्यो तिम्रो तस्वीर आँखैमा खिचेर
यी आँखाबाट झर्दछ आँसु रोकिन्न रोकेर

शब्द – मञ्जु शर्मा
स्वर – लाक्पा शेर्पा
संगीत – मदन दिपबिम
एल्बम – के भूल भयो प्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *