एकचोटी आयो यस्तो मोड मिना बान्तवा मुक्तक by minabantawaOctober 30, 2009एक चोटि आयो मेरो जीवनमा यस्तो मोड! आफूले चाहँदा-चाहँदै पनि ऊसँग भयो बिछोड!! मैले उसलाई जीवन बलिदान दिन नखोजेको त हैन! तर एक्कासि आयो आँधीबेहरीको ठुलो स्वर!! मिना बान्तवा, हाल इजरायल तिबेरिया, Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ