खोलापारि, डाँडापारि धेरै धेरै टाढा
नसम्झिनु बिरानु, छ माया जल घाडा ….
टाढा हामीलाई बनाई दियो समयको खेलले
बिर्सनलाई गारो हुन्छ मायाजालले झेले ….
चोखो माया साँची राख्नु, म नि राख्छु संगाली
धेरै छैन मेरो प्रिय संगै हिड्न अंगाली
बनाउँला है छुटै संसार, जमौंला नि घरबार
खर्कै छानो ठिक्छ बरु चाहिँदैन दरबार
तिमी नै हो सुनको दरबार तिमी नै हौ मेरो धन
सबै कुरा मनै रहिछ तिमी पनि बुझाउ मन …….
माया तिमी पनि बुझाउ मन ………..
राजेश रुम्बा लामा
दोहा कतार .
Reasonlama_rumba@yahoo.com

बनाउला है छुटै संसार,जमौला नि
बनाउला है छुटै संसार,जमौला नि घरबार
खर्कै छानो ठिक्छ बरु चाहिन्दैना दरबार
Damdaar chha yi line haru, keep it up Rumba jee.
tnx so much bandawaj
tnx so much bandawaj prasansako laagi
sANU CHHADAKO MAYAJAAL YAAD
sANU CHHADAKO MAYAJAAL YAAD AAYO
खोला पारि,डाडा पारि धेरै धेरै टाढा
नसम्झिनु बिरानु,छ माया जल घाडा ….