सातडाँडा पारी छ मेरो नेपाल देख्नँ म सक्दिनँ
खेलेर हुँर्के त्यहाँकै धुँलौटे माटो भूल्नँ म सक्दिनँ
माया र ममता त्यसैको लाग्छ त्यो पानी पँधेरो
दियाँलो बाँल्छिन ति बुडीआमा फ्याँक्नँलाई अँधेरो
बुझ्दिने कसले दु:ख र मार्क त्यो गाउँले परिवेश
बोल्नलाई बोलछन जगतले हेर बुद्धको हाम्रो देश
दुखैमा हरे जीवन चल्थ्यो दुइबच्न मिठो बोल्दिएँ
झुप्रैले पनि मानसानँ राख्थ्यो भाईभाइनै मिल्दिएँ
बगाइ रगत धर्तीलाई भिजाई नँ सुन फल्ने हो
एउटालाई आँशु अर्कोलाइ हाँसो नँ शान्ति खुल्ने हो
नँ शान्ति खुल्ने हो नँ शान्ति खुल्ने हो !!!
गीता थापा (दोषी)
हाल-ईजरायल

K garnu ra gitaa jee nepal
K garnu ra gitaa jee nepal nepal bhandaa fuli sakyo kapaal, tara kahile soche jasto hune haina gajabko desha bhakti kabitaa prastut garnu bhaeko maa dhanyabaad. tapaiko yasari nai saahityik yaaatra rahos.