म हिड्ने गोरेटो हुदै नहिड तिमी ।
कतै अन्जानमा बोल्दा-बोल्दै ।।
हामी नजिकिन्छौ कि भन्ने, मलाई डर लाग्छ ।।।
मेरो साथी बन्छु भनेर त, भन्दैनभन तिमी ।
कतै हास्दा खेल्दा, हामी बिचमा अनायासै ।।
प्रेमी-प्रेमिकाको जस्तो माया बसिदिन्छकी भन्ने, मलाई डर लाग्छ ।।।
मलाई माया गर्छु भनेर प्रेम प्रस्ताब पनि, कहिल्यै नगरे तिमी ।
कतै मायाको घर बसाई सकेपछी ।।
धोकाको हुरिले उडाई लग्छकी भन्ने, मलाई डर लाग्छ ।।।
रमाईलो लाग्यो, तिम्रो मायाले भरिएको प्रेमप्रस्ताब पढ्दा ।
तर तिम्रो मायालाई अस्बीकार गरौ भने ।।
कतै तिमी रोई दिन्छौ कि भन्ने, मलाई डर लाग्छ ।।।
नमराज ढुंगाना
लेखनाथ-४

किन डराउनु परयो त मेरो साथी
किन डराउनु परयो त मेरो साथी यही त हो माया गर्ने समय
नडराइ कन बिस्वास गर
नमरी स्वर्ग देखिदैन
ok keep it up
suresh (china)
म हिड्ने गोरेटो हुदै नहिड
म हिड्ने गोरेटो हुदै नहिड तिमी ।
कतै अन्जानमा बोल्दा-बोल्दै ।।
हामी नजिकिन्छौकी भन्ने, मलाई डर लाग्छ ।।।
हो र?
कबिता स्तरिय लाग्यो!
तपाईंसँग संपर्क गर्न मन लाग्यो ? ईमेल ठेगाना छोडि दिए आभारी हुने थिए।
नम राज जी अन्तिम हरफ पढेपछि
नम राज जी अन्तिम हरफ पढेपछि मात्र पोल खुल्नेगरी लेख्नु भएछ राम्रो लाग्यो निरन्तर कलम चलाउनुहोला.
विमल गौतम
साउदी अरेवीया
Ramro lagyo
Ramro lagyo
Dear Frens,
It was my mistake
Dear Frens,
It was my mistake on posting this poem using the user name “कोसिस” where I kept my Name on Poet’s name. Then I forget the password for the username to correct the mistake. Could anyone help me to change the name of poet on the poem entitled “मलाई ढर लाग्छ”. Please help me. This lovely poem is written by my beloved brother Er, Udaya Raj Dhungana. The original link for the Poem is here.
http://udayaspoetry.blogspot.com/2009/09/blog-post.html
You all can find all the other poems by my beloved brother. Please read all.
thank you frens
Nama Raj Dhungana “कोशिस”