सबगुण सम्पन्न तिमी मसँग तँ अवगुणनै अवगुण छ
तिमी टाढै बस्नुँ मदेखी मसँग तँ अवगुणनै अवगुण छ
फेरि सर्यो भने तिमीलाई त्यो अनेकौ पापैपाप भै फैंलिन्छ
त्यसैले मसँग तिमी तर्कनु मसँग तँ अवगुणनै अवगुण छ
शान्त र एकान्त प्रेमी शालिन सोभावका धनी मानिनछौ रें
डर लाग्छ मलाई कतकता मसँग तँ अवगुणनै अवगुण छ
हजारौं जिब्रे शेषनागले नि तिम्रो गुणगाण गाएर सक्दैनन रें
सधैं शुकर्मको पछि लाग्नु मसँग तँ अवगुणनै अवगुण छ
सोंच्य तिमी जस्तै सपुत पाएँ देशले शुखको सास फेर्थ्यो कि
तिमी टाढै रहनु कुकर्म बाट मसँग तँ अवगुणनै अवगुण छ
सबगुण समपन्न तिमी मसँग तँ अवगुणनै अवगुण छ
तिमी टाढै बस्नुँ मदेखी मसँग तँ अवगुणनै अवगुण छ
गीता थापा (दोषी)
हाल ईजरायल

Gita ji praya hajurko rachana
Gita ji praya hajurko rachana haru herne gareko 6u ra ramro pani lagne gareko 6 anyway it is great
pragatika sidhima aafnu paila haru chaldai jaanu mo abasya kamana dine 6u….
sathai harek pailama safaltale chumos ….
Rajesh rumba lama “atript”
doha qatar
Reasonlama_rumba@yahoo.com
गीता जी नमस्कार,
म यो
गीता जी नमस्कार,
म यो क्षेत्रको एकदम सिसु कक्षाको बिद्यार्थी हुँ। खै के लेखु तर तपाईंको लेखहरु एकदम राम्रो लाग्छ। कामना छ अझै प्रगती गर्दै जानुहोस्।
अत्रिप्तजी,र
अत्रिप्तजी,र कमर्दीपजी,यहाँहरु दुबैलाइ हार्दिक धन्यवाद टक्राउँदछु!
यहाहरुकै सदभाव र मायाले हामीलाई सधैं लेख्ने प्रेरणा मिल्छ।
खुशी लाग्यो कमेन्ट गरेर हौसेला प्रधान गर्नु भयो। आउँदो दिनको
अपिक्षा गर्दै बिदा माग्नु भन्दा अघि यहाँहरु दुबैलाइ नयाँ साल
२०१० को शुभ कामना ब्यक्त गर्दछु!
शुभदिन!
गीता थापा (दोषी)
हाल ईजरायल