Skip to content


खित्त्का छोडेर बिदा भयौ
छोडेर गयौ रहस्य एक

सम्झनाको लहरसँगै
जोडेर गयौ रहस्य एक।

केवल तिम्रो खुशीको लागि
‘अमर दीप्’ जलिरह्यो

अहिले पो सोच्दै छु, तिमी
स्वयम् थियौ रहस्य एक।

के “अमरदीप”
हाल:दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *