Skip to content

अब कुनै रहर साच्नु छैन

अब कुनै रहर साच्नु छैन
दुखेको मन फेरी भाँच्नु छैन

धेरै टुक्रिए,धेरै चोइटिए
फेरी आगोमा घ्यू थप्नु छैन

कती शोषित कती पीडित भए म
दिन पनि किन हो उज्यालो छैन

हे आमा दुनियाँ खराब रैछ
मलाई रोइ रोइ बाच्नु छैन

1 thought on “अब कुनै रहर साच्नु छैन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *