बियोग रैछ जीवन आसु को तिर भो
अर्को बाटो रोजे उ तिम्ले मलाई पिर भो
हिजो को दिन सम्झेउ त कती सुन्दर थियो
तर तिमी म सँग रमा य नौ पिर भो
कती माया गर्थे आफै लाई भुलेर
तर मेरो मायाको बदला झिर भो
अझै पनि बसेको छु तिमी आउने आशमा
आसु सुकी सके तेसैले पिर भो
प्रिय एक चोटी फेरी सोच नत्र खरानी हुनेछु
मायामा हारेर जिन्दगी भिर भो
rajanandyou@yahoo.com

mero pani ta kaha thiyo ra
mero pani ta kaha thiyo ra thimilai yeklo bhanaune