Skip to content

हार कसैको छैन यहाँ
जित कसैको हुँदैन यहाँ
यहि कुरालाई बुज्न हामी
सबै जनाले सक्यौ भने
रुन कसैलाई पर्दैन यहाँ
पछुताउनु कसैलाई पर्दैन यहाँ

1 thought on “हारजीत”

Leave a Reply

Your email address will not be published. Required fields are marked *