घरकी बुडी
कोहि भन्छन बुडी घरकी लक्छिमी हो
कोहि भन्छन खान र लाउन को भोक हो
तर म भन्छु साथी हो………..
घरकी बुडी त दिमाग खाने रोग हो !
कोहि भन्छन बुडी त सुख दुखमा साथ् दिने साथी हो
कोहि भन्छन बुडी त धर्तीकी माता
तर म भन्छु साथी हो…………
उसले भनेको पुराउन नसके टुपीमा सामाइ हाने चाहि लाता !!
कोहि भन्छन घरकी बुडी त देवी हो
कोहि भन्छन दिलकी रानी हो
तर म भन्छु साथी हो ……..
घरकी बुडी त कर्कलोको पानी हो !
किन कि उसले भनेअनुसार पुराउन सकेन भने
जहिले पनि भाग्न सक्ने …
अथवा झिल्के कान्छा संग लाग्न सक्ने..
त्यो पनि नसके माइती घर ताक्न सक्ने…….
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
