Skip to content

सुनौलो सपना बाट
झसङ्ग बिउझंछु
न त चराहरुको चिरबिर सुनिन्छ
नत सुर्यको पहिलो किरण ने नुहाएको
सुन्दर हिमाल को आभाष नै पाइन्छ

बिहान बिउझंछु
न आमाले बनाएको तातो चिया नै पाइन्छ
न भाईबहिनीको मोठो अवाजनै
न बुवा को ए बाबु उठहै को

Leave a Reply

Your email address will not be published. Required fields are marked *