Skip to content

थाहै नपाइ कतै मैले विश्वास घात पो गरेकी?

थाहै नपाइ कतै मैले विश्वास घात पो गरेकी?

थाहै नपाइ कतै मैले विश्वास घात पो गरेकी?
आफ्नु मुटु सम्झिनेले आजकल मेरो विश्वासलाइ तोडेको छ
थाहै नपाई कतै मैले उसको बाटो छेके कि?
आफ्नु भन्नेले मलाई छली,अन्तै पाइला मोडेको छ !
थाहै नपाइ कतै मैले नि उसलाई ढाट्यो की ?
आफ्नु ज्यान सम्झिनेले आजकल ढाटेको छ
थाहै नपाइ कतै मैले उसको मुटु पो दुखायो कि ?
आफ्नु प्राण सम्झिने ले आजकल अन्तैतिर माया लाउन आटेको छ !
न मैले माया पो गर्न जानेन की उसलाई?
आजकल सुरु उनले गरेको छ अन्तै माया लाउन
न मैले दिन् पो बिराए की? उसलाई भेट्न
सुर गरेकी छिन अरुलाई भेट्न उनि साइबर धाउन
सुर गरेकी छिन अरुलाई भेट्न उनि साइबर धाउन

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *