पहिलो भेटमा तिमीसंग फेरी काहानी भयो
एकै नजर जुध्यो दुबैमा चिनाजानी भयो
दिन त बितेर गयो जब रातमा याद आयो
तिम्रो कल्पनामा सिरानी भाग्येमानी भयो
सपनीमा नै आखेचार भयो अनि तिमीसंग
आपसमा पलभर गजबको कुराकानी भयो
निंदरिमै चुमेउ यी मेरा नयेनहरु तिमीले
मदमस्त मन यो लाजले पानीपानी भयो
आनन्दको आभाश भो उमंग भरियो
दुइ मुटु मिल्दा स्वोर्गको जिन्दगानी भयो
मनसुन

दिन त बितेर गयो जब रातमा याद
दिन त बितेर गयो जब रातमा याद आयो
तिम्रो कल्पनामा सिरानी भाग्येमानी भयो
hehehe gajabko 6 sir..kata kata yo kale sukumbasiko jiwani sanga pani mel khako jasto lagyo..any way nice 6….feri feri pani lekhdai janu hola mero kamana 6…
Rajesh rumba lama (atript)
doha qatar
राजेश जी प्रोत्शाहान को लागि
राजेश जी प्रोत्शाहान को लागि धन्याबाद छ मायाको डोरी कहिले नटुटोस…
गजल सललल बगेको छ
गजल सललल बगेको छ …
प्रगतिपथमा लम्किदै जानुहोस् मेरो शुभकामना
धन्याबाद अनुभव जी
धन्याबाद अनुभव जी शुभकामना
सदैब मायाको खाँचो पर्नेछ….
mana bhitrakaa bhaawanalaaii
mana bhitrakaa bhaawanalaaii pokhna parchha, rachana gajable bageko chha yasari nai koshis garnu hola aru pani padhna paai rahu,, badhaai,
BJ
बि जे सर को आशिर्बाद सधै
बि जे सर को आशिर्बाद सधै मेरोसाथ रहने आशा गर्दछु l
दिन त बितेर गयो जब रातमा याद
दिन त बितेर गयो जब रातमा याद आयो
तिम्रो कल्पनामा सिरानी भाग्येमानी भयो
yo dherai man paryo….
Thanks
Thanks