नेपालको हालको सरकार नै ठिक्छठिक्छैन भन्ने कुरा भारतमा गरमगरमीरुपमा चलीरहेको छ त्यसरी नै उनी बिरुद्ध लागेका माऔबादीलाई नेपाली माऔबादीले भौतिकरुपले सहयोग गरीरहेको भन्नेकुराले पनि नया दिल्ली हाल तातिरहेका छन् । वास्तबमा यो उस्को मनमानी आशका मात्रै हो र नेपालप्रति गरिदै आएको घटिया दृष्टिको निरन्तरता हो । जसरी भएपनि उसको सामो नेपाललाई गल्ति देखाउनु वा तल पार्नु र तेसैअनुरुप नेपालका साशक जस्ले साशन चलाइरहेकाछन्लाई थर्काएर हुन्छ कि केही लालीपपमा भुलाएर हुन्छ कि आफ्नो गल्ति दर्शएर केहि कुरा उसलाई दिलाउन वाध्य तुल्याउनी खेल हो । यहा निर नेपाली साशकले र नेपाली जन्तले बुझ्नु पर्ने कुरा केछ भनेस्पष्ट रुपमा उसले नेपाली माऔबादी बिरुद्ध बोलेपनि त्यसको दोष भने नेपाली सरकारलाई पर्छ । किनकि केन्टोनमेनट्मा रहेको माऔबादीका जनामुक्ति सेना र हातहतियार भारत पठाउदा सम्म्ा नेपालको सरकार के हेर्दै थियो शान्ति सुरक्षाको निम्ति बिशेष शुरक्षा निति भन्दै हिड्ने भिम रावलको बिशेष शुरक्षा के नेपाली गरिब दिन दुखीका ला मात्रै लागु भाको होत त्यसरी हात हातियार भारतको नेपालनेपालको भारत गरिनजेल सम्म के हेर्दै थियो त भिम रावलको शुरक्षाकर्मिहरु भारतले माऔबादीका बिरुद्ध मात्रै बोलेको हो भनेर नेपालका सरकार मख्ख पर्ने मात्रै होइन भारतको त्यसतो ब्यबाहरले आफ्नो औगात कति सम्म छ भनेर आफ्नो धारण राखेको हो भन्ने कुरापनि भुल्नु हुन्न । नेपालको द्धन्द्धकालिन अवस्थामा आफ्नो देशमा काम नलागेका हातहतियार कहिले नेपाल सरकारलाई सहयोगको नाममाकहिले माऔबादीलाई परस्त पार्ने नाममा पठाउथे भने त्यसै गरी नेपाली माऔबादीका टाउकेहरुलाई आफ्नै राष्टमा गासबासको ब्यबसथ गरि गोप्यरुपमा नेपाल सरकारलाई झै हातहतियार तिनै माऔबादीलाई बिक्री गरि नेपाली नेपाली एक अकार््लाई लडाउनमा सिपालु थियो भन्ने कुरापनि हामीले भुल्न हुन्न्ा । कमिसन वा आफ्नो फाइदमात्र हेर्ने भारतले कहिले माऔबादीलाई हतियार बेच्ने त कहिले सरकारलाई सहयोको नाममा उपहार दिने । यसरी नेपाली नेपालीलाई लडाउनमा दैत्तचरित्र देखाउने भारतलाई नचिन्नु नेपालका मतिभ्रष्ट नेताहरुको महाग्िलत थियो । नेपालीलाई लडाएर फाइद लिन्न खोज्ने भारतप्रति बेलैमा सचेत हुनु पर्थियो । ता कि अहिले आएर ति नै भारतीय राजदुतको सु्रवालको इजरा समातेर नेपाली सरकार राम नाम जबेर बस्नु पर्ने थिएन । हाल आएर उनि बिरुद्ध भारतिय माऔबादी ससक्तरुपमा खनिन्नु यसैबेला नेपालका सरकार जुन आफुले प्रतिस्थापित ढलमलाउनु र अरु ससदीयदल झै नेपाली माऔबादी आफुप्रति भन्दपनि चिनतिर ढल्किन खोज्नु नै उसलाई निउ खोज्ने मौका पाउनु हो । त्यस माथी सरकारबाट बहिरीय पछि माऔबादी सम्बद्ध सगसस्थहरु सिमा बिबादमा अघि बढेर भारतको बिरोद्ध गर्नु उत चिनले आफ्नो भुमीलाई आफ्नो भन्दै फिर्त पाउनका लागि जस्तो कुकै कदम चाल्न तायर देखिनु नै त्यो रिस नेपाली भुमि र नेपाली जन्तमाथि पोखाइ रहेका छन् भारत । त्यसरी रीस पोखाउदै सीमातिक्रमन बृद्धि गर्दै लानु उ बिरोद्ध बोल्ने जोसुकैलाई सर्वजानिकरुपमै गालि गलोज गर्दै हिड्द सरकार नसमस्तक बनेर हेरिरहेका छन् । अझ भनौ भारतकै कृपाले बनेको हो सरकारत्यसैले सरकार बलियो होश अरु जेसुकै जोस् चाहे त्यो सिमा नै मिचोस् चाहे नेपाली जन्तमाथि गुण्डगर्दिबलत्कार र हत्य नै किन नहोस् । सिरिप सरकार टिकनमा भारतको सहयोग मिलोस अरु चहेन सरकारलाई ।
जस्तो सुकै हस्तक्षेपलाई आफुप्रतिको सहयोग सम्झिने सरकार भारत बहिक अरुले केही बोल्यो भने पनि त्यो राष्ट प्रति र आफुप्रति हूतक्षेप सम्झिन्छ । प्रसग केहि समय अघिको मात्र हो । नेपालमा राष्टिय सरकार आवश्यक रहेको राष्टसघीय महसचिब बान कि मुनको बिश्लेसन बाट सरकार असन्तुष्ट भएको र त्यसलाई हस्तक्षेका रुपमा गम्भिर ढगले लिएको भन्दै प्रधानमन्त्रीका एक सल्लाहकारको सर्बजनिक टिप्पनी आएकै दिन नेपालका लागि भारतीय राजदुतले प्रधानमन्त्री माधब कुमार स्वयम् उपस्थित कार्यक्रममा बर्तमान सरकारप्रति भारतको समर्थन मात्र दोहर्यानन् यही सरकारले सम्बिधान बनाउने भबिष्यवानी पनि गरे । मुन भन्दा निकै कदम अघि बढेर सुदले गरेको टिप्पनी बारे भने सरकारको मौनताले बिदेशी हस्तक्षेप बारे उसको दोहोरो मापदण्ड नै उजागर भएको छ । राजनीतिक नेतृत्वको परमखापेक्षी सतालिप्सा र राष्टिय इच्छाशक्तिको अभाबका कारण नेपालमा कूटनीतिक नियोगहरु सुरुमा रेफ्री र बिस्तारै खेलाडी भएर नेपाली राजनीतिको मैदानमै ओर्लिसकेका छन् । आफुलाई फाइदा हुदा त्यसलाई अन्तराष्टिय समर्थन र बेफाइदा हुदा भने हस्तक्षेप ठान्ने नेपाली राजनीतिज्ञहरुको दोहॊरो चरित्र बिदेशीहरुलाई नेपालमा खेल्न धेरै सजिलो भएको छ । मुन र सुद प्रकरणमा सरकारको दोहोरो माप्ादन्ड त्यसमा पछिलो उदारहण हुन् ।
भारतका हकमा नेपालमा हस्तक्षेप शब्द नै अपर्याप्त हुन्छ । नेपालमा भारतको भुमिका सुरुमा प्रभाब त्यसपछि दबाबअनि हस्तक्षेप हुदै नियन्त्रणको तहमा आइपुगेको छ । बर्तमान सरकारको गठन र सम्रचनामा भारतको सकि्रय पहल एउटा वास्तबिता र भारतिय क्षमताको पछिल्लो उदारहण हो । नेपालको राजनीतिको हैसियत हेर्दा यतिखेर यहाको राजनीतिमा भारतले ब्रम्हाबिष्णु र महेश्वरको भुमिका निर्बाह गरिरहेको भान हुन्छ । यो शर्मको बिषय हो तर नेपाली राजनीतिको शब्दकोषमा भारतीय हस्तक्षेपको मामिलामा शर्म भन्ने शब्द हम्मेसी भेटिन्न । भुटान र नेपाललाई छाडेर दक्षिण एसियामा भारतको वर्चश्व निकै कम्जोर भइसकेको छ । पाकिस्तान त परको कुरा मुलत भारतीय सैनिक हस्तक्षेप बाटै जन्म भएको बगलादेशमा समेत भारतको चासोले इज्ज्ात पाउन छाडेको छ । एकसमय भारतको इशारा नभइ हावा पनि नचल्ने मानिएको श्रीलकामा पनि पछिलो दिनमा भारतको आग्रहहरुले मूल्य पाउन छाडेका छन् । तर यी घाम झै उज्यालो भारतको वस्तबिक्ता देखेर पनि दिल्लीलाई नेपाली राजनीतिक दलका नेता बिषेश कग्रेस र एमालेका नेताहरुले मक्का मदिना मान्ने परम्मरा छोडेको छैन । यो देश भक्त र राष्टप्रेमीको लागि बिडम्बनाको कुरा हो ।
राजेश रुम्बा लामा
दोहाकतार ।
reasonlama_rumba@yahoo.com

आत्मीय मित्र बन्दु र
आत्मीय मित्र बन्दु र चुभाचिन्तक मा नमस्ते..वास्तबमा यो लेख मैले केहि समय अघि देशको राजनीतिक अवस्था देखेर यहाँ बाट प्रकासित हुनी केहि पत्रिकाहरुमा प्रकासित गरेको थिए , जुन बेला हालको सरकार भर्खर गठन भएको थियो,अनि उक्त लेख अझै आफु मा सेभ भएको ले पुनः majheri.com… ma प्रकासित गर्न खोजेको हुँ ….यसबाट कसैमा असर पर्न गएमा मेरो यस्तो कसैको मन दुखाउनी उद्यसे छैन र थिएन ,,,satya tathya prakasan garnu hami jasto byaktiko kardabya samjhera prakasit garna khojeko hu..kunai pani party birodi ra kunai pani party ko samarthan gari lekheko hoina vanne spasta paarna chahan6u tnx..
rajesh rumba lama
doha qatar