Skip to content

देश निकाला गर्नुपर्छ !

देश जब आन्तरिक ¢न्दमा पर्छअनि सुरु हुन्छ देशको नेता भनौदोहरुको दोस्रो राष्ट्कहा पाउना लाग्नसल्लाह लिनसहयोको याचना गर्न र आफ्नो पिडा सुनाउन । अरु राष्ट्का राष्ट्प्रमुखहरुनेताहरु त आफु काम बिशेषले देश बाहिर रहेपनि जब दॆशमा केही खल्बलिन्छवा देशको निम्ति र जन्ताको निम्ति सानो तिनो केही भइदिए हाल्यो भनेपनि आफुनो भ्रमणै र¢ गरेर देश फर्किन्छत्यो एउटा राष्ट्प्रति र जन्ताप्रतिको उतरदायत्व दर्शउनु हो । उदाहरण कै लागि लिउ केही समय अघि श्रीलङ्कन राष्टपति नेपालको भ्रमणक्रम्म त्यसैबेला उसको राष्टीय खेलाडीहरुलाई पाकिस्थान स्थित कि्रकेट खेल्न जानेक्रम्म त्यहाका सरकार बिरोधी तत्वहरुले अक्रमन गर्द तत्काल आफ्नो नेपाल भ्रमण नै र¢ गरि राष्टपति आफ्नो देश फर्केको थियो । के कामको उदेश्यले नेपाल गाको थियो त्यो काम फत्य गर्न पून नेपाल जानु पर्यो ।

तर हाम्रो नेता भनाउदोहरु देशमा झडापाखलारोद ब्यादले जन्ता मरिरहेपनि आफ्नो उपचार गर्न र मोजमस्ती गर्न बिदेश जान्न छोडेको छैन्ान् । देश अन्धकार अबस्थामा अस्था ब्यस्था छनतर नेताहरु केही वास्ता छैन बिदेशीको २ छाक खानामै मख्ख छन् । श्रीलड्ढका रष्टपतिले चालेको पाइल र बिगत देखी भोग्दै आएका घट्नाक्रम्मबाट पनि हाम्रो नेता भनाउदोहरुको घैटोमा घाम लाग्नु पर्ने हो । दुनिया कहाबाट कहा पुगिसक्यो तर हाम्रो देशका सासकहरु उनै १९ सऔ सताब्दीतिरको सोच बिचार लिदै बिदेशीको पाउ मोल्न छाडेको छैन । जे कुरापनि बिदेशीको भर पर्ने प्रबिदि आफैमा नामर्दा हो ।देश कुन अबस्थामा पुग्दैछजन्ताको अबस्था कस्तोछ भन्ने यी नेताहरुको मनमस्तिस्का भन्दा धेरै पराको कुरा हो । किनकि जन्ता त यी नी हरुको पुतली नै त पर्यो।

आफुहरु सत्ता र भत्तामा नपुग्दको क्रम्म खेलाउनलाई । महगीले अकाश छुइ सक्यो ।सिमा अतिक्रमन गर्ने क्रम्म जारीछ । ३ जना अपराधीक समुहा राजनीतिक पार्टी नामकरण गरियो अनि आफुले सोचेअनुरुप राजनीतिक खोल ओडेर निर्बदरुपमा अपराध गर्न थालियो । अखिर राजनीतिक पार्टीले गरेको अबराध त हो । कस्ले के गर्न सक्छ र । देखी देखी प्रशाशन मौन बस्नु पर्छ । किनकि राजनीतिक सखठणले गरेको अपराध त राजनैतिक तवरले समाधान गर्न खोज्छन । कि त अपराधीहरु सगै लागेर २४ करोड लुट्नु पर्यो । नेपाल पहिलै देखी स्वतन्त्र राष्ट् भनेर त पढीन्छसुनिन्छतर गहिरेर हेर्ने हो भने हाम्रो जस्तो फपन्चारी नेता र भारतको चाल देख्द हामी पहिल पनि स्वतन्त्र थिएनौ र पछि पनि हुनिवाला छैन । किनकि हरेक कुरा भारतको इसारा बिन चल्दैन । उसलाई मन नपर्ने खाना बालुवाटारमा पाक्दैन । उस्लाई मन नपर्ने चिया कफी सिहादरबारमा उम्लीदैन्न । नेपालमा देश चलाउनी होश या त मन्दीर नै चलाउनी किन नहोश भारतको इच्छ्या अनुसार हुनु पर्छ । नत्र पशुपतिनाथ रिसाउछ जस्को जोलन्द उदाहरण नेपाली कग्रेसका सम्सदीयदलका नेता राम चन्द्र पौडेल छ जस्ले पशुपतिनाथका पुजारी भारतीय नै हुनुपर्छ भन्दै आफै सडकमा उत्रेका थिए । यसरी देश चलाउनी नै यसले खोजेअनुसारभनेअनुसार भए पछि नेपाली नेताहरु के को देश प्रति र नेपाली जन्तप्रति झुकाप हुन्थीयोके नेपाली जन्ताको बिचार अनुसार चल्नु र । फेरी नेपाल्ाी जन्ताको र भारतको बिचार बाजियो भने आफ्नै सत्ता भत्ता छाडेर भाग्नु पर्छ । पून सत्तामा आउनलाई भारतसग कति कुरामा पो सन्धी सम्झाउत गर्नु पर्ने हो । त्यसैले हाम्रो देश स्वतन्त्र राष्ट् होइन अघोषीत भारतको उपनीबेस हो । र जब सम्म कग्रेसे यथास्थिति बिचारको हावी । एमालेको ढल मले पनको अन्त्य हुदैन तबसम्म् राष्ट् उपनिबेसकै रुपमा
रहनेछ । देशको र जन्ताको त कुरै छाडौ अफ्नो पार्टीलाई त एक ढिक्क बनाउन नसक्ने यी २ पार्टीका नेता भनाउदोहरुले कसरी देशलाइ सुमार्गदर्शण दिन सक्छ आ आफ्नो नातेदार र नजिककोलाई मात्रै स्थापित गर्न चाहनेअनि आफ्नो बिचार नमिलेको आफ्नै पार्टीका नेता कार्यकर्तलाई बिस्थापित गराउन चाहने नेताहरुको ब्यबाहर देख्दा देख्दै जन्तले कसरी बिश्वाश गर्ने

यी नी हरुले जन्ताको लागि केही गर्छ भनेर कुनै कुरा सम्पन्न गर्न भिजनमिसनको स्पष्ट खाका हुनु पर्दछ । बिडम्बनाको कुरा आफ्नो पार्टीकै सिधान्त स्पष्टता नभएका यी पार्टीहरुबाट आशा गर्नु भनेको आफैलाई गन्तब्यबिहिन यात्रु बनाउनु हो । नेपाली कग्रेसलाई अरु होइन आफु नजिकको र अफनै नातेदारको भबिष्यको चिन्तछ । जन्त र देशको भबिष्य होइन आ आफ्नै नातेदारको भबिष्य उज्ज्वल चाहन्छन् । नेकप एमालेलाई जसरी भएपनि काम चलाउ घरखर्च चलाउन जत्तबाट आएपनि भो । राजा माहराजसग दाम चढाएर पाउमा ढोगेर होस वा माओबादीको सिकार आफ्नो कार्यकर्तलाई बनएर होश । जसरी भए पनि पार्टीले बेला बेलामा चियापन समरोह गरी देशी बिदेशी दलालीहरुनाई खुवाउन सकोस् नेताहरुलाई समय समय दिल्लि जान आउन खर्च मिलोस बश यती नै हो एमाले लाई । आर्दशयुक्त बोलीको बाण हान्दै आफ्नो नैतिक्तलाई पैतालामुनि राख्ने एमालेका नेताहरु कहिले कगे्रसको रुप धाराण गर्छ त कहिले उग्रबाम्पन्थी माओबादीका पुछर बन्छ त्यो त जन्ताले देखेको कुरा हो । सेनाको अबधारणा बृहत शान्ति सम्झौताको शिषयमा केहि थाहै नभएकालाई राष्ट्को रक्षामन्त्रि भन्नु परेकोछ । परराष्ट् नितिनियम अनि आफ्नो राष्ट् कती राष्टसग कती स्थानमा सिमा जोडिएको छ भन्ने ¡ाानै नभएकालाई परराष्टमन्त्रि मान्नु परेको छ । कुनै पनि क्षेत्रमा कार्य गर्न उक्त विषयमा पोख्त हुन अबस्यक पर्छ । अर्थमन्त्रीको ताल हेर्यो तेस्तै । अध्यायन गरेकोछ बिषयको पद ग्रहन गरेकोछ अर्थको । कुनै काम गर्न आफुले अध्यायन गरेकाजानेका कुरा गर्नु र अरुले गरेको देखासिकि गर्नु र अरुले भनेको मान्नु आफैमा कमजोडीपन हो । जुन हालैका सुरेन्द्र पाण्डे नामक अर्थमन्त्रिले पूर्ब मन्त्रिकै बाटो अपनाउदै आफु खुशी आफ्नो कार्यकर्तलाई मन लागी करोडौ करोड बाढियो ।

सबैक्षेत्रमा असक्षेम ब्यक्तिको हाबी हूनुगनतन्त्रको नाममा आफै मनपरितनत्र लादेन खोज्नु नै यसैको फैदा उठाउदै बिदेशीहरुले चालखेल गर्ने मौका पाको । देशको प्रधानमन्त्रि जस्ता गरिमामय पदमा आसिन ब्यक्तिले कसैको दबाबमा ग्रहकले जे भन्छ त्यसरी नै बेश्यआइमाईले माने झै लुरुलुरु मान्न थाले पछि त्यस प्रधानमन्त्रिको औगात कती सम्म हुन्छ केही समय अघि मात्रै परराष्ट सुजतालाई बायुबृद्द गीरजाले दबाब दिएपछि उपप्रधानमन्त्रि बनएको आफ्नै मुखले सफत खोएपछि साचारमाध्यममाझ मुस्कुराउदै सुनाउदै थियो प्रमादब कु नेपाल । यो सबै हुनुमा गिर्जा बाबुको हात छ । उहाकै दबाबमा उपप्रधानमन्त्रि बनाएको होरे । ताकि जुन ब्यक्तिलाइृ्र आफ्नै पार्टीका केन्द्रीय तह देखी स्थानिय कार्यकर्तले समेत बिश्वाश गर्दैन त्यसलाई जन्ताले कसरी मन पराउनी त्यसमथी जसको छबि नै राम्रो छैनत्यसलाई नै २२ ओट पद् देशलाई ओछ्यानमा थलाउनु थलाएपछि अफै ओछ्यानमा थलिइ पनि गीरजा बाबुको राजनीतिक ब्यबसाय फस्टाउने क्रम्म जारीछ । एउटै छोरी २२ पोष्टमात्यसमाथी तलब भत्ता पनि कसैले थाहा नै नपाउनी गरी आफु आफैमात्र बसि बढाउकोछ । यो भन्दा के चयोर ।जन्त भोमारीले मर्दै छन्औषधी उपचारको कमलिे मर्दै छन्त्यस प्रति केही चसो टैन । महगीको नाममा आफुहरुको तलब बढायोबिलासितीको खर्च गर्यो जन्तालाई खोक्रो अश्वशन दियो हिड्यो । जन्ताले पसिना बगइ जम्म गर्देकोछ । जहा महिनौ दिन भन्दा बढि ससद च्लदैनबजेटका कुनै कार्यक्रम कुनै ठाउ पुग्दैन अनि बिदेशीहरु खुलाम खुलाराजनीतिक तवरले होस या जुनैपनि रुपले होस आफ्नो देश माथी र जन्तमाथी आफ्नो स्वार्थका लागि सलबलाउन थाल्छन यो भन्दा बिडम्बनाको कुरा के हुन सक्छ असल देशभक्तको लागी माऔबादी आफनै अडान लिई सदनसडक अबरोधा पार्दैछन् । सरकारमा सामेल गठबन्दन पाटीका नेताहरु भ्ाारतमा दाउदै कान भर्दैथैलो भर्दै फेरीपनि माऔबादीको अन्धोलनलाई दबाउनी नाममा मुडबेडको स्थितिमा लान सरकार तमतयार देख्दैछन् । देशमा मुडभेडको स्थिति आउनुभने बेलामा सबिधान नलेख्नु र दलको नेता नेता नै एकअर्का प्रति अबिश्वाश गराउनु बिदेशी मुख्यरुपले भारतको सुधको उदस्य हो । त्यसैले बेलैमा सबै सचेत भइ सुध नामक भइरसलाई तत्काल उसको देश फिर्ति गर्नु पर्छ । सर्बजानीकरुपमै नेपालप्रति गर्दै आएका हस्तक्षेपलाइै स्वीकार्दै माफी मगाउनु पर्छ । ताकी भाबि भारतीय राजदुतहरुले पनि हाम्रो आन्तरीक मामलामा मात्रै नभइ कुनैपनि क्षेत्रमा ठाडो आखाले हेर्न नसकोस् ।
राजेश रुम्बा लामा
G4S,Doha.Qatar

Reasonlama_rumba@yahoo.com or

www.majheri.com/taxonomy/term/1131

Leave a Reply

Your email address will not be published. Required fields are marked *