नभन्नु है
हराएछ कत्तै नभन्नु है
दुई दिन नदेख्दैमा
छाडिएछ लेख्न नसम्झिनु है
केहिदिन नलेख्दैमा ।
हिजो सम्म वाध्यता थियो
भुमिगत हुन
लुकेछ कत्तै म देखी नभन्नु है
दुई दिन नदेख्दैमा
भुलेछ लेख्न व्यथाहरु न्ासम्झिनु है
केहि दिन नलेख्दैमा ॥
आएत हौ आज तिम्रो सामो फेरीपिन
हिजो सम्झि
बिसर्िएछ मलाई नभन्नु है
केहि दिन नदेख्दैमा
सकेछ शब्दहरु नसम्झिनु है
दुईदिन नलेख्दैमा
बिसर्िएछ मलाई नभन्नु है
केहि दिन नदेख्दैमा
सकेछ शब्दहरु नसम्झिनु है
दुईदिन नलेख्दैमा॥
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
