Skip to content

हर रात मेरा नीदहरू

  • by


हर रात मेरा नीदहरू चिसो वतासले ऊडाइदिन्छ
बिहानीपखको मिरमिरले मलाई नै ब्युँझाइदिन्छ

कुनै रात सुखले कुनै रात दुखले, जिन्दगीका गीत गाइरहेछु
केही जानी नजानी चुपचाप मैले, आफूलाई नै सताइहेछु

जब दीपहरूले मलाई आँखा तर्छन, रातहरू मलाई जगाउन खोज्छन्
निस्वास भई बाधिँएको वेला, आफ्नाहरू नै हराइदिन्छन्

शब्द – गोविन्द कटुवाल
स्वर – राधा मास्के
संगीत – दीप श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *