Skip to content

रुँदैछिन् होला नेपाल आमा


रुँदैछिन् होला नेपाली आमा
सन्तानको पीरले सुपुत्र हराउँदा
नेपाली वीरले
बिदेशी भूमिमा रगत चढाउँदा

दुखी गरीबको नहुँदा कानुन
मौलाउँदै गयो त्यो खुनी शासन
पसिना झार्ने भोकै र नाङै
खोसेर खायो गरीबको रासन।

कति दिन बस्नु सहेर कष्ट
देशभरि भए जाली र भ्रष्ट
गरीबको शासन ल्याउन हामी
शोषकलाई पार्नेछौं ध्वस्त

1 thought on “रुँदैछिन् होला नेपाल आमा”

  1. गोविन्दजी,
    मझेरीमा प्रकाशन

    गोविन्दजी,

    मझेरीमा प्रकाशन गर्नुपूर्व भाषिक शुद्धतालाई पुन: एकपटक हेरेपछि मात्र प्रकाशन गर्नुहोस्। लेखनको व्याकरण-भाषा पक्ष साह्रै कमजोर रहेमा मुख्य पृष्ठबाट हटाउन बाध्य हुनेछौं।

    मझेरी सञ्चालक

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *