मलाईमाफ गर हइ ल,,,,
आफ्नो औगात्त भुलेर तिमीसँग दाँज्न खोज्नु
मेरो ठुलो दोष थियो सानु
तिम्रो माया पाउदा आफ्लुलाई भाग्यमानी सम्झिन्थे
तिमीलाई पछि पारी म अघि बढ्ने
न त सोच नै थियो मेरो सानु ।
मलाई माफ गर हइ ल
बिहोषीमा आफ्नो हैषेत भुली
तिम्रो माया हरपल पाउन खोजेछु
तिमीले त मनोरन्जन पो गर्न खोजे रहिछ
आफ्नै औगात भुली मैले
एकै चोटी तिम्रो निश्चल माया पो सोचेछु ॥
राजेश रुम्बा लामा
दोहा कतार
reasonlama_rumba@yahoo.com
