आखिर मानबत हुँ म !
जत्ति नै फुले पनि बेली चमेली
आखिरेमा सबै फुल ओइलेएर सुक्दो रहेछ
जत्ति नै नराम्रो र दुखी भए पनि मान्छे
आखिर मानबत हुँ म१ कसैको वचनमा मुटु दुख्दो रहेछ ।
जत्ति नै घम्ाण्ड र मुर्खापन भएपिन
आखिर कसैको मायामा यि सिर झुक्दो रहिछ
जत्ति नै आँशुको मुस्ल फुटेपनि यि आँखाबाट
आखिरेमा पिर चिन्त्ता नपखाली नै सुक्दो रहिछ ।
राजेश रुम्बा लामा
दोहा कतार
reasonlama_rumba@yahoo.com
