“तिमी ”
“मैले गाउने गीतको तिमी
धुन बनी आइदियौ ।
पतझरको मौसममा पनि
बहार बनी छाइदियौ ।।
तिम्रो आगमनको रङ्ले
सारा दुनियाँ रङगाइ दियौ ।
थाहै नपाई मेरो जीवनको
अंमुल्य हिस्सा बनी दियौ ।। ”
-शुस्मा लिम्बु( हाल -सिंगापुर )
