बिते मेरा कति कति रातहरु
सोच्दा सोच्दै बिते मेरा कति कति रातहरु
निन्द्र मै छाम छुम गर्छन् यि मेरा हातहरु ।
मुढा सरी जीउलाई ढलाई
सोचि रहन्छु थरि थिर
आफै देखी आफै डराई
झस्कि रहन्छु घरी घरी ॥
कुनैबेला सुन सानमा आँशु पुछ्दै
रोइ रहन्छु रात भिर
कुनै बेला सम्झिन्छु आफ्नै जीबन
हाँसि रहन्छु पागल सरि ।
rajesh rumba lama
doha qatar
reasonlama_rumba@yahoo.com
