Skip to content

सोच्दा सोच्द

गजल

सोच्दा सोच्द कयौ मेरा रात ढल्यो

छट्पटिमा कोल्टे फेर्दा जीउ मेरो गल्यो ।

लिन्न भन्छु सोचहरुछात्तिभित्र आफै चल्यो

छट्पटीमा कोल्टे फेर्दा जीउ मेरो गल्यो ॥

सोच्दा सोच्द साँकाले खरानी भइ आफै जल्यो

छट्पटी कोल्टे फेर्दा जीउ मेरो गल्यो ।

अनेक थरि सोस्दा सोस्दै बिमारी भइ ओछ्यानमा थल्यो

छट्पटी कोल्टे फेर्दा जीउ मेरो गल्यो ॥

राजेश रुम्बा लामा

दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *