चंन्द्रमालाई छुने लक्ष्य राखेको थिए मैले
जुनकिरीलाई पो छुदै हिडेछु ॥
माया गरेथे तिमीलाई आफ्नो बनाउन मैले
तिम्रोमाया झुटो पो रहेछ तैपनि दुनीयामा आफ्नो भन्दै पो हिडेछु॥
सबै भन्दा खुशी थिए यो संशारमा
तिमीलाई मेरी भन्नपाउदा॥
आलोचना गय्यौ प्रेमको तिमीले
अचानोमा मेरो मुटु राखी तिमीले टुक्रा टुक्रा बनाउदा॥
चंन्द्रमालाई छुने लक्ष्य राखेको थिए मैले
जुनकिरीलाई पो छुदै हिडेछु ॥
