Skip to content


भेट हाम्रो भा’को थिएन
कैंयौं दिनमा भयो आज
अलप भई ग’को थियौं
लजाउँदै आयौं आज
मेरा मनको मझेरीमा
किरण छर्दै आयौं आज
उस्तै रूप बान्धी बोकी
लजाएर आयौं आज ।
फूल दिन्छु पिरतीका अञ्जुलीमा आज
टुङ्गो लाउनुपर्छ-पर्छ पिरतीको आज
तिम्लाई भेट्दा देख्छु, खुशी
चेहरामा चमक आज
हृदयमा गंगाजल बोकी आयौं आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *